संकट टार्ने अवसर
– सर्वोच्च अदालतको फैसलाले संविधानको व्याख्या गर्ने मात्र नभई राजनीतिको आगामी दिशानिर्देशसमेत गर्नेछ
– श्रीलंकाको संवैधानिक संकट अदालतले टारेको थियो
– पूर्व न्यायाधीश बलराम केसी भन्छन: नयाँ संविधान सप्रिने हो कि बिग्रिने भन्ने यही फैसलाबाट तय हुन्छ
– परमादेश आए चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् गठन गर्ने विपक्षी गठवन्धनको तयारी
एमाले कार्यदलमा १० बुँदे सहमति प्रस्ताव: विवाद निरुपणको झ्याल खुल्यो,
ढोका अभैm खुलेन
– माधव नेपाल भन्छन: अदालतको मुद्दा प्रभावित पार्ने सहमतिमा मञ्जुरी रहँदैन
चार निवर्तमान मन्त्रीले क्वार्टर छाडेनन्
– पदमुक्त मन्त्रीहरु नारदमुनी राना, अनिल झा, राजकिशोर यादव र चन्दा चौधरी अझै पुल्चोकस्थित मन्त्री निवासमा
बहस: गोपीनाथ मैनालीको दृष्टिकोण
स्रोत व्यवस्थापन र मध्यकालीन खर्च संरचना
अग्रलेख: डा. प्रकाशचन्द्र लोहनीको विचार
राजनीतिमा पात्र र पद्धति
अर्थ पत्रिका
पुनर्कर्जा एक वर्षमै ६ गुणाले बढ्यो, ६० हजार साना व्यवसायीले पाए पुनर्कर्जा
– गत वर्ष २४ अर्ब ५८ करोड मात्रै पुनर्कर्जा गएकोमा एकै वर्षमा बढेर १ खर्ब ४८ अर्ब ४६ करोड पुग्यो, पाँच वर्षअघिको तुलनामा १६ गुणा बढी,
खेलकुद
देशका लागि मेसीको पहिलो उपाधि
– पछिल्लो पुस्ताका महान् खेलाडी मेसीको लोभलाग्दो खेल जीवनमा राष्ट्रिय टोलीको उपाधि मात्रै बाँकी थियो । क्लब फुटबलमा सबैभन्दा बढी सफलता चुमेका मेसीलाई राष्ट्रिय टोलीको असफलताको धब्बा लाग्ने डर थियो
नोट: अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर निशुल्क हेर्न सक्नुहुनेछ ।