प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै पाँच विद्यार्थी संगठनले संविधानसहित विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले माइतीघरमण्डलामा सोमबार संविधानसहित प्रदर्शन गरेका हुन् । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न पनि आग्रह गरेका छन् ।








पाँच विद्यार्थी संगठनद्वारा संविधानसहित माइतीघरमण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)
काठमाडौंमा चहलपहल बढ्यो (फोटोफिचर)
२१ घण्टा अघि
सुझावित समाचार
काठमाडौंमा चहलपहल बढ्यो (फोटोफिचर)
काठमाडाैं । दसैँको टीकालगत्तै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन उपत्यकाबाट ठुलो संख्यामा मानिस बाहिरि…
दसैँमा काठमाडौंका सडकमा चहलपहल घट्यो [फोटोफिचर]
काठमाडौं । दसैँ मनाउन गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको छ। सामान्य दिनमा व्य…
महानवमीमा तलेजु मन्दिरमा दर्शनार्थीको भिड [तस्बिरहरू]
काठमाडौं । बडादसैँको महानवमीका दिन काठमाडौंको वसन्तपुरस्थित तलेजु भवानी मन्दिरमा दर्शन गर्ने सर्वसाधारणको भिड लागेको छ। दसैँक…
भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड [तस्बिरहरू]
काठमाडौं । बडादसैँको महानवमीका दिन भद्रकाली मन्दिरमा आफ्नो सवारीसाधन पूजा गराउने सर्वसाधारणको भिड लागेको छ। दसैँको अवसरमा स…
धुलिखेल सडकखण्डमा निर्माणाधीन साना पुल र सडक निर्माण ढिलाइले सवारी आवागमन प्रभावित (फोटोफिचर)
काठमाडाैं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–बनेपा–धुलिखेल सडकखण्डमा विभिन्न स्थानमा निर्माणाधीन साना पुल र सडक …
दसैँका लागि गाउँ फर्किनेको जडीबुटीमा भिड (फोटोफिचर)
काठमाडौं । दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै काठमाडौंको जडीबुटी क्षेत्रमा भिड लागेको छ। रोजगारी, अध्ययन तथा विभिन्…