१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

टेकु अस्पतालमा घट्यो बिरामीको चाप (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:४३:oo

एक महिनाअघि कोरोना संक्रमितले खचाखच टेकु अस्पताल अहिले सुनसानजस्तै बनेको छ । केही दिन अघिसम्म  आकस्मिक कक्षमा भएको ५२ बेडमा भरिभराउ  थिए बिरामी । त्यति मात्र होइन, बाहिर पेटीका कुर्सीहरू पनि भरिभराउ हुन्थे । बिहीबार हामी पुग्दा अस्पतालको आकस्मिक कक्षमा नौजना बिरामी भर्ना भएका थिए ।

आइसियू कक्षमा पनि बिरामीको चाप घट्दै गएको आकस्मिक कक्षका इन्चार्ज लीला भण्डारीले जानकारी दिए ।  अस्पताल पुग्दा देखिएका दृश्य :

 

ad
ad