Skip This
ad
संसदीय ममिला पत्रकार समाजमा बगाले 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संसदीय ममिला पत्रकार समाजमा बगाले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:११:oo

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सञ्जीव बगाले निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न निर्वाचनले बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपसभापतिमा डिपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिरे निर्वाचित भए ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमिति सदस्यमा किरण दहाल, रोशन सापकोटा, सविता शर्मा, अंगराज न्यौपाने, शम्भुु दंगाल, आकाश घिमिरे, केशवबहादुर भुल र अमरदीप श्रेष्ठ दुईवर्षे कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचनमा एक सय ३६ मध्ये एक सय ३४ जनाले मतदान गरेका थिए ।

ad
ad