१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ४ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ४ मंगलबार १९:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सपना रोका मगरलाई धम्की दिने बस्नेत पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ४ मंगलबार १९:५७:oo

बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएपछि बस्नेत पक्राउ परेका हुन् । 

आफ्नो नांंगो तस्बिर देखाइदिने धम्की दिएको भन्दै सपनाले आइतबार बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । सपनाका सहयोगी अनुप लिम्बूका अनुसार काठमाडौंको बसपार्कबाट बुटवलतिर जाँदै गरेको अवस्थामा बस्नेतलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।