मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ २४ शनिबार
  • Saturday, 12 July, 2025
हेमन्त केसी जाजरकाेट
२o७७ माघ २४ शनिबार o८:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिउँ पर्‍यो फुरुरु मैच्याङ हिमाली भेगैमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
हेमन्त केसी, जाजरकाेट
नयाँ पत्रिका
२o७७ माघ २४ शनिबार o८:५८:oo

हिमाली जिल्लाहरूमा यतिवेला भारी हिमपात परेको छ । हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ, जाजरकाेट, मुस्ताङलगायतका हिमाली भेगमा हिउँ परेपछि पशुचौपायलाई घाँस खुवाउन गाह्रो भएको स्थानीयले बताए ।  

‘हिउँ पर्‍यो फुरुरु मैच्याङ हिमाली भेगैमा’ गायक राजु लामाले भनेझैँ जाजरकोट र तल्लो डोल्पास्थित मुड्केचेला गाउँपालिकामा परेको हिउँका केही तस्बिर :