१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

ललितपुर मालपोतका कर्मचारी घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:४५:oo

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीको जग्गा हालसाबिकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउन उनीहरूले घुस लिएका थिए । लखनखेल बसपार्कबाट उनीहरूलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

ad
ad