लालटिन बालेर विरोध : संसद् विघटनविरुद्ध विद्यार्थीले गरे प्रदर्शन (फोटोफिचर र भिडियोसहित)

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल नेकपाको विद्यार्थी संगठनले विरोध गरेको छ । प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म लालटिन बालेर विरोध प्रदर्शन गरेको हो । 

हाम्रा फोटोग्राफर ज्ञानेन्द्र कार्कीले खिचेका फोटो यहाँ प्रस्तुत गरेका छौं ।

सुझावित समाचार