निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण ३० सोमबार
  • Monday, 15 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १९ आइतबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारीका ग्राहकले फ्रेन्च बेकरीमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १९ आइतबार ०६:०१:००

कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरूमा कुमारी बैंकका डेबिट–क्रेडिट कार्डबाहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । पकनाजोल, क्षेत्रपाटीका बेकरीले १२ प्रतिशतसम्म छुट दिने भएका हुन् । 

सम्झौतामा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा बेकरीका निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा १ सय ९२ शाखा, १ सय ५२ एटिएम, २३ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।