मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १९ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १९ आइतबार o६:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारीका ग्राहकले फ्रेन्च बेकरीमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १९ आइतबार o६:o१:oo

कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरूमा कुमारी बैंकका डेबिट–क्रेडिट कार्डबाहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । पकनाजोल, क्षेत्रपाटीका बेकरीले १२ प्रतिशतसम्म छुट दिने भएका हुन् । 

सम्झौतामा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा बेकरीका निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा १ सय ९२ शाखा, १ सय ५२ एटिएम, २३ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।