१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ११ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ११ शनिबार o७:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ११ शनिबार o७:३४:oo

काठमाडौंको नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी गर्ने सेवाको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा सुरु भएको सेवाको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल तथा तरकारी खरिद गरी क्युआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरेको बैंकले जनाएको छ ।

तरकारी बजारमा अपवादबाहेक सम्पूर्ण पसलमा क्याुआर कोडाबाट भुक्तानी गर्न सकिने जनाइएको छ ।