१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

संकटकाल सम्झाउने राँकेजुलुस (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:o८:oo

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विरुद्धमा प्रचण्ड पक्षका नेकपा कार्यकर्ताले  हुम्लामा राँकेजुलुस प्रदर्शन गरेका छन् । 

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै नेकपा कार्यकर्ताहरूले  प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै  राँकेजुलुस निकाले । माओवादी जनयुद्धमा धेरै देखिने यस्ता राँकेजुलुस गणतन्त्रपछि खासै देखिएको थिएन । तर, हुम्लामा आफ्नै पार्टीका कार्यकर्ताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको विरुद्धमा प्रदर्शन गरे  ः



 

 

ad
ad