मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १ शनिबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ कार्तिक १ शनिबार १६:२o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए १७ सय ४६ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ कार्तिक १ शनिबार १६:२o:oo

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौंमा १४ सय ५१, ललितपुरमा एक सय ५२  र भक्तपुरमा एक सय ४३  संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा देशभर ३१ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये १८ सय निको भएर डिस्चार्ज भएका छन् ।