मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १५ बिहीबार ०५:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेनेली दसैँ–तिहार र छठ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १५ बिहीबार ०५:०३:००

इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको नेपालका लागि आधिकारिक विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले दसैँं–तिहार तथा छठका अवसरमा छुटको अफर ल्याएको छ । कम्पनीले टिएनटी १५० आई र टिएनटी १५ मोटेलमा अफर ल्याएको हो । 

टिएनटी १५० आईमा एक्सचेन्जका लागि थप १५ हजार भ्यालुएसन र फ्री हेलमेट वा १५ हजार रुपैयाँ छुट र फ्री हेलमेट अथवा दुई वर्षका लागि एभरेष्ट बैंकबाट शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी र फ्री हेलमेट दिने सुविधा कम्पनीले जनाएको छ ।  

त्यस्तै, टिएनटी १५ मा एक्सचेन्जका लागि १५ हजार रुपैयाँ थप मूल्यांकन वा ८ हजार रुपैयाँ छुट वा एभरेष्ट बैंकबाट किस्ताबन्दीमा लिँदा दुई वर्षका लागि शून्य प्रतिशत ब्याज र फ्री हेलमेट प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै एकजना भाग्यशाली विजेताले ५० इन्चको एलइडी टिभी जित्ने जनाइएको छ ।