टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
२०७७ असोज १० शनिबार १५:२५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै विरोध प्रदर्शन [तस्बिरसहित]

Read Time : < 1 मिनेट
२०७७ असोज १० शनिबार १५:२५:००

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएकाे छ । काठमाडौंको माइतीघर मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच पूजा कँडेल र दीपा जैसीले विरोध प्रदर्शन गरेका हुन् ।

बजाङमा भएकाे १२ वर्षीया बालिकाको हत्याकाे निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा गरेकाे उनीहरूले बताए । उनीहरूले टाउकोमा कालो पट्टी र अनुहारमा रङ दलेर विरोध जनाएका छन् ।