बलात्कारीलाई फाँसीको सजाय माग गर्दै विरोध प्रदर्शन [तस्बिरसहित]

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएकाे छ । काठमाडौंको माइतीघर मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच पूजा कँडेल र दीपा जैसीले विरोध प्रदर्शन गरेका हुन् ।

बजाङमा भएकाे १२ वर्षीया बालिकाको हत्याकाे निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा गरेकाे उनीहरूले बताए । उनीहरूले टाउकोमा कालो पट्टी र अनुहारमा रङ दलेर विरोध जनाएका छन् । 

सुझावित समाचार