Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ३ शनिबार
  • Saturday, 19 September, 2020
२०७७ भदौ ३१ बुधबार १४:०३:००
मल्टिमिडिया डिजिटल संस्करण

अस्पतालमा बन्धक दम्पती : के यो देशको न्याय, कानुन र सरकारले यी दम्पतीसँग आँखा जुधाउन सक्छ ? (भिडियो रिपोर्ट)

२०७७ भदौ ३१ बुधबार १४:०३:००

‘हामीमाथि अत्याचार भयो । जसरी हुन्छ मुक्त गर्न पहल गरिदिनूस् । कहाँ गएर बोल्न पर्छ बोलिदिनूस्, लेखिदिनूस्,’ दुई महिनादेखि अस्पतालमा बन्धक रहेका सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी श्रीमती मिलियादेवीले रुँदै अनुरोध गरेपछि नयाँ पत्रिकाले सरोकारवाला सबै संयन्त्रलाई सम्पर्क गऱ्याे । 

थाहा लाग्यो– सदा परिवारमाथि अत्याचार भयो भन्नेमा सबै जानकार छन् । तर, उनीहरूले सार्थक पहल के गरे ?