मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ३१ बुधबार १४:०३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अस्पतालमा बन्धक दम्पती : के यो देशको न्याय, कानुन र सरकारले यी दम्पतीसँग आँखा जुधाउन सक्छ ? (भिडियो रिपोर्ट)

Read Time : < 1 मिनेट
२०७७ भदौ ३१ बुधबार १४:०३:००

‘हामीमाथि अत्याचार भयो । जसरी हुन्छ मुक्त गर्न पहल गरिदिनूस् । कहाँ गएर बोल्न पर्छ बोलिदिनूस्, लेखिदिनूस्,’ दुई महिनादेखि अस्पतालमा बन्धक रहेका सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी श्रीमती मिलियादेवीले रुँदै अनुरोध गरेपछि नयाँ पत्रिकाले सरोकारवाला सबै संयन्त्रलाई सम्पर्क गऱ्याे । 

थाहा लाग्यो– सदा परिवारमाथि अत्याचार भयो भन्नेमा सबै जानकार छन् । तर, उनीहरूले सार्थक पहल के गरे ?