मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ ३० मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ भदौ ३० मंगलबार १६:३३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए ६ सय ७६ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ भदौ ३० मंगलबार १६:३३:oo

काठमाडौं उपत्यकामा मंगलबार थप  ६ सय ७६ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ५५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर मंगलबार १४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।