Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ३ शनिबार
  • Saturday, 19 September, 2020
संजित परियार काठमाडौं
२०७७ भदौ २५ बिहीबार १९:५६:००
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञा खुकुलो भएसँगै बजार खुले पनि चहलपहल कम (फोटोफिचर)

संजित परियार, काठमाडौं
२०७७ भदौ २५ बिहीबार १९:५६:००

२१ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकाभित्रका पसलहरू आंशिक खुलेका छन् । पसल खुले पनि उपभोक्ता नहुँदा चहलपहल निकै कम देखिएको छ । उपत्यकामा कोरोना संक्रमण दर निरन्तर बढिरहेका कारण सर्वसाधारणहरू बढी भिडभाड हुने स्थानमा जान थालिसकेका छैनन् ।