Skip This
निषेधाज्ञा खुकुलो भएसँगै बजार खुले पनि चहलपहल कम (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ २५ बिहीबार
  • Tuesday, 16 September, 2025
संजित परियार काठमाडौं
२o७७ भदौ २५ बिहीबार १९:५६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञा खुकुलो भएसँगै बजार खुले पनि चहलपहल कम (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ २५ बिहीबार १९:५६:oo

२१ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकाभित्रका पसलहरू आंशिक खुलेका छन् । पसल खुले पनि उपभोक्ता नहुँदा चहलपहल निकै कम देखिएको छ । उपत्यकामा कोरोना संक्रमण दर निरन्तर बढिरहेका कारण सर्वसाधारणहरू बढी भिडभाड हुने स्थानमा जान थालिसकेका छैनन् ।