१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहकारी पार्टी विवेकशील नेपाली दलमा विलय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४७:oo

सहकारी पार्टी नेपाल नामको राजनीतिक दल विवेकशील नेपाली दलमा विलय भएको छ ।

यसबारेमा दुवै दलका अध्यक्षले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका छन् ।

पार्टी एकीकरणपछि अब सशक्त राजनीतिक दल बनाउने भनाइ दुवै दललका नेताहरूले राखेको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ad
ad