मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Monday, 14 April, 2025

दोस्रो जनआन्दोलनपछिका दुई दशक : प्रगति भयो, अपेक्षाकृत भएन

दल र नेताहरूको शासनशैली तथा सार्वजनिक सेवामा ढिलासुस्ती र झन्झटले नागरिकमा असन्तुष्टि

प्रचण्डको अभिव्यक्तिले तरंगित राजनीति

नयाँ वर्षमा सत्तासमीकरण टुट्न सक्ने प्रमुख विपक्षी दलका नेताको अभिव्यक्ति अर्थपूर्ण, तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेको सत्तारूढ दलहरूको टिप्पणी

वर्ष ०८१ : पर्यटनका लागि उत्साहप्रद

काठमाडौं उपत्यकाभित्र हिल्टन, मक्र्योर, रोयल टुलिप, होलिडे इन, लेमन ट्री र झापामा अश्वत्थ होटेलसहित करिब आधा दर्जन पाँचतारे होटेल सञ्चालनमा आएका छन्

१५ प्रतिशत काम सकिएको अस्पतालको दोस्रोपटक शिलान्यास गरे प्रधानमन्त्री ओलीले

झापा गौरादह नगर अस्पतालको पहिलोपटक शिलान्यास गरेको साढे चार वर्षमा १५ प्रतिशत मात्रै प्रगति

सांस्कृतिक राजधानीमा प्रदूषणको बादल

देशको पर्यटन पुनरुत्थानको बाटोमा फर्किन लागेको समयमा चर्किएको वायु प्रदूषणले ‘पर्यटकीय हब’ काठमाडौंको आकर्षण घटाउने खतरा छ