मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
संजित परियार काठमाडाैं
२o८३ असोज १४ बुधबार १५:४६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फर्कियाे एसियाडमा कांस्य विजेता नेपाली महिला कबड्डी टोली (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १५:४६:oo

एसियाली खेलकुद (एसियाड)मा कांस्य पदक विजेता नेपाली महिला कबड्डी टोली काठमाडौं आइपुगेको छ। उनीहरूलाई विमानस्थलमा भव्यताका साथ स्वागतसमेत गरिएको छ।

करिब ४० घण्टा नेपाली टोली थाइल्यान्डको बैंकक एयरपोर्टमा बाढीका कारण अड्किएको थियो। महिला टोलीसँगै पुरुष टोली पनि सँगसँगै काठमाडौं फर्किएको छ।

 

 

↑