रास्वपा महामन्त्रीमा भूपदेव शाह

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री बनेका छन्। सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले साहलाई महामन्त्री बनाएको हो।

बैठकले सागर ढकाल र सरिता ज्ञवालीलाई सचिवालय सदस्य मनोनीत गरेको छ। सभापति रवि लामिछानेको प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेको हो।

सुझावित समाचार