टी २० विश्वकपमा सुपर ८ चरणको पहिलो खेल नै रद्द भएको छ। न्युजिल्यान्ड र पाकिस्तानबिचको खेल वर्षाको कारण रद्द भएको हो।
कोलम्बोमा तय भएको खेल वर्षा नरोकिएपछि रद्द गरियो । यससँगै समूह `बी´मा रहेका न्युजिल्यान्ड र पाकिस्तानबिच अंक बाँडेका छन्। यो समूहमा श्रीलंका र इंग्ल्यान्ड पनि छन्। आइतबार उनीहरूबिच खेल रहेको छ।