साँगामा अन्डरपास निर्माणले पायो तीव्रता [तस्बिरहरू]

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

भक्तपुर र काभ्रेपलान्चोकको सीमा क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्यले तीव्रता पाएको छ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले अन्डरपास निर्माण गरिरहेको छ। उक्त अन्डरपासको लम्बाइ एक हजार ११० मिटर रहनेछ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार