कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीद्वयका दुवै प्रतिवेदन पारित

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वयले पेस गरेका दुवै प्रतिवेदन पारित भएका छन्। समूहगत छलफलबाट टोली नेताले निष्कर्ष सुनाएपछि मंगलबार बन्दसत्रले दुवै प्रतिवेदन पारित गरेको हो।

विशेष महाधिवेशनमा महामन्त्री थापाले राजनीतिक तथा अर्का महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

सुझावित समाचार