जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये केही प्रदर्शनकारीको आज अन्त्येष्टि गरिएको छ। पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
गत मंगलबार र बुधबार भएको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ।
हेर्नुस् तस्बिरहरू :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।