
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा युवाहरुलाई गोली हानिएको घटनामा प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्। नख्खु कारागारबाट सन्देश जारी गर्दै उनले इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्ने उनको भनाई छ ।
माग पुरा गर्न राजीनामा समेत दिनुपर्ने अवस्था आउन सक्ने भएकाले आफ्ना पार्टीका सांसदहरुलाई तयारी रहन उनले निर्देशन दिएका छन् ।
यस्तो छ उनको अपिल -