मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Tuesday, 04 August, 2026
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १३:४८:oo

जेन–जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ८० जना घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

उपचार भइरहेकामध्ये एकजनाको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

‘८० जना घाइतेहरू अस्पतालमा छन्, त्यसमध्ये एकजनाको मृत्यु भएको छ,’ उनले भने।