मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई भेटघाटमा प्रतिबन्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १४:१५:oo

नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गर्न कारागार प्रशासनले प्रतिबन्ध लगाएकाे छ । 

रास्वपा प्रवक्ता मनीष झाका अनुसार परिवारका सदस्य, आफन्त र पार्टीका नेतालाई भेट्न राेक लगाएकाे हाे । 

नक्खु कारागार प्रशासनले भेटघाट गर्न दिन बन्द गरेको छ। रवि लामिछानेसँगको पूर्वनिर्धारित भेटघाट स्थगन गरेको छ।