Skip This
प्रधानमन्त्री र गृहमन्त्रीलाई नरसंहारको मुद्दामा पक्राउ गरी जेल पठाउनुपर्छ – ज्ञानेन्द्र शाही 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार २१:३८:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री र गृहमन्त्रीलाई नरसंहारको मुद्दामा पक्राउ गरी जेल पठाउनुपर्छ – ज्ञानेन्द्र शाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार २१:३८:oo

जेनजी पुस्ताले भष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनलाई सरकारले दमन गरेर हत्याकाण्ड मच्चाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दा पनि नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने धारणा राखेका छन्।  उनी भन्छन् “यो राजीनामा माग्ने समय होइन। नरसंहार गरेर हत्याकाण्ड चलाएको मुद्दामा हत्कडी हालेर पक्राउ गर्दै जेल चलान गर्ने हो।“