मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
मुख्य समाचार डिजिटल संस्करण

मिडियामा आएजस्तो उपसभामुखमाथि महाअभियोग दर्ता गर्ने तयारीमा छैनौँ : महेश बर्ताैला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १३:३९:oo

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताेलाले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग दर्ता गर्ने तत्काल कुनै निर्णय नभएको बताएका छन् । सिंहदरबारमा पत्रकारसँग संक्षिप्त जानकारी दिँदै उनले दर्ता नै गर्नुपर्‍याे भने मिडियालाई जानकारी गराएर दर्ता गर्ने स्पष्ट पारे । उनले मिडियामा आएजस्तो आज भर्खर, भोलि र पर्सि भर्खर दर्ता गर्ने निर्णय नभएको उल्लेख गरे ।

उपसभामुखमाथि संसदमा उठेका प्रश्नहरूको विषय कसरी टुंग्याउने भन्ने विषयमा भने छलफल हुने बताए ।