मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
संजित परियार काठमाडाैं
२o८२ भदौ ३ मंगलबार १५:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नाडा अटो सो : उड्ने कार सार्वजनिक [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १५:१३:oo

१७औँ संस्करणको नाडा अटो सो मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले आयोजना गरेको प्रदर्शनीको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन्।

मंगलबारदेखि सुरु भएको प्रदर्शनी ८ भदौसम्म सञ्चालन हुनेछ। यसपालिको प्रदर्शनीमा  दिपलको उड्ने कार मुख्य आकर्षण बनेको छ।

हेर्नुस् तस्बिरहरू :