मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
अमुल थापा काठमाडाैं
२o८२ भदौ ३ मंगलबार ११:५o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एकाएक एमाले संसदीय दलको कार्यालयमा बढ्यो चहलपहल(फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार ११:५o:oo

उपसभामुख इन्दिरा रानालाई महाअभियोग दर्ता गर्ने तयारीस्वरुप एमाले संसदीय दलको कार्यालयमा एकाएक चहलपहल बढेको छ। अहिले एमालेका सांसदहरुले खाली कागजमा हस्ताक्षर गरिरहेका छन् ।  दलको कार्यालयमा हस्ताक्षरका लागि सांसदहरु आउने जाने क्रम जारी छ । अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग रानामाथि छ।