मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार बिहान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिति र उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथग्रहण भएको हो।

शपथग्रहण कार्यक्रम सम्पन्न भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिए।

न्यायपरिषद्ले गत साउन २२ गते २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।