Skip This
९९ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १५ बिहीबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९९ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १४:४६:oo

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ९९ प्रतिशत नेपाली विद्युतको पहुँचमा पुगेको बताएका छन्।

संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको बताएका हुन्। कुल जडित विद्युत् क्षमता तीन हजार ६०२ मेगावाट पुगेको छ।

संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ।

इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए।