
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने जानकारी दिए।
यसैगरी, नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेको छ भने आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ।
हेर्नुस् पूर्णपाठ :