Skip This
पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
नयाँ पत्रिका मकवानपुर
२o८२ जेठ १५ बिहीबार o९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार o९:१५:oo

मकवानपुरको भीमफेदी गाउँपालिका– ८, भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ बजे पहिरो खसेको हो ।