Skip This
शौच गएकी बालिकाको चितुवाको आक्रमणबाट मृत्यु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
प्रकाश पौडेल बर्दिया
Invalid date format ११:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शौच गएकी बालिकाको चितुवाको आक्रमणबाट मृत्यु 

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
Invalid date format ११:३४:oo

बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका– ५, बालापुरकी ६ वर्षीया सायरा थारूको मृत्यु भएको हो। बुधबार बिहान करिब ९ बजे बालिका शौच गर्न जाँदा चितुवाले आक्रमण गरेको थियो।

आक्रमणपछि घाइते बालिकालाई तत्काल उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो । साढे नौ बजे बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए। 

डिभिजन वन कार्यालयले १४१ वटा सामुदायिक वनलाई  रुख काट्नको अनुमति   दिएको छ। कार्यालय १४१ वटा वनको १४ हजार ६३९ वटा रुख कटानको काम भएसँगै चितुवको वासस्थान मासिएर चितुवा गाउँबस्तीमा पस्न थालेका छन्।