१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सान्भी इनर्जीको आइपिओ आजदेखि निष्कासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

सान्भी इनर्जीको दोस्रो चरणको आइपिओ शुक्रबारदेखि निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता सय अंकित दरमा २४ लाख १५ हजार तीन सय कित्ता सर्वसाधारणमा निष्कासन गरेकाे हो ।

यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा १३ वैशाखसम्म आवेदन दिन सकिनेछ ।