Skip This
निसास्सिँदो बनेपा–धुलिखेल सडकखण्ड (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format ११:१२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निसास्सिँदो बनेपा–धुलिखेल सडकखण्ड (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१२:oo

बनेपा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा बजारनजिकै मुख्य सडकमा आजभाेलि व्यापक धुलो उड्ने गर्छ। धुलोका कारण मानिसहरूको निसास्सिँदाेपन बढेको छ । बनेपा बजारनजिकै अहिले सडक मर्मत तथा निर्माण कार्य भइरहेकाे छ, तैपनि यस सडकखण्डमा अहिले व्यापक धुलो उड्ने गर्छ र सर्वसाधारणलाई आवातजावत गर्न निकै कष्टकर बन्दै गएको छ। हामी त्यहाँ पुग्दा जे देख्यौँ :