१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format o९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४o:oo

बागलुङ नगरपालिका– ४,  श्रीनटोलमा  तीनतला माथिबाट खसेर एकजना वृद्धाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४:४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।