१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १६ मंगलबार १o:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकको बत्तिसपुतली शाखा स्थानान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार १o:२४:oo

हिमालयन बैंकको शाखा स्थानान्तरण भएको छ । बैंकको बत्तिसपुतली शाखा साबिकको स्थानबाट बत्तिसपुतली– ९ स्थित नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा सरेको हो ।

बैंकले आइतबारदेखि बत्तिसपुतली शाखाकै नामबाट नयाँ ठाउँबाट सबै बैँकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गरेका हुन् । 

हाल बैंकले देशभरका एक सय ७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, दुई सय ८४ एटिएमबाट बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।