१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १२ शुक्रबार २२:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

फुटबलर बन्न चाहन्छन् भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिस (भिडियो) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार २२:१९:oo

०७२ भूकम्पको शुक्रबार एक दशक पुगेको छ। झन्डै १० हजारले ज्यान गुमाएको सो भूकम्पकाे चोट अझै ठिक भइसकेको छैन। 

सो भूकम्पमा धेरैले पुनर्जीवनसमेत पाएका थिए। त्यसमध्ये एक हुन् भक्तपुरका सोनिस अवाल । त्यतिवेला ६ महिनाका अवाल आफ्नै घरभित्र पुरिएकोमा सुरक्षाकर्मीले २२ घण्टापछि सकुशल उद्धार गरेका थिए। उनै सोनिस अहिले पाँच कक्षा पढ्ने भइसकेका छन्। 

भिडियोः