१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख ११ बिहीबार १o:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा एमालेको ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रम

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १o:३६:oo

सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा  आयोजना गरिरहेको ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू आउने क्रम सुरु भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको जनाएको छ ।

भृकुटीमण्डपमा आयोजना भइरहेको एकदिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ । कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।