मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार

हुन्डी कारोबारको २० लाखसहित चिनियाँ युवती महाबौद्धमा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय भारत बस्दै आएकी २६ वर्षीया रिक्से वाङमोलाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्धबाट प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो। 

उनीबाट हुन्डीको २० लाख ९२ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।