मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ९ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौंको मार्की रोहन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार १४:२२:oo

काठमाडौं रेजर्स एफसीले युवा मिडफिल्डर रोहन कार्कीलाई नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि मार्की खेलाडी नियुक्त गरेको छ । तेस्रो संस्करणका लागि रोहनलाई मार्की खेलाडीमा अनुबन्ध गरेको हो । रोहनले कात्तिकका ताजकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । 

पहिलो संस्करण विजेता काठमाडौं रेजर्सले युवा खेलाडीहरूलाई मौका दिने उद्देश्यले रोहनलाई मार्की प्लेयरमा अनुबन्ध गरेको हो ।