मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ९ बुधबार १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन कानुन माग्दै आयोगको गेटमा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार १३:१९:oo

सरकार र राज्यका निकायहरूमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुन माग गर्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगमा धर्ना दिएकाे छ।

४५ दिनसम्म सडकबाट उठाएको मागप्रति सरकारले बेवास्ता गरेपछि अभियानले भृकुटीमण्डपबाट र्‍याली निकालेर निर्वाचन आयोगको गेटमा पुगेर धर्ना दिएको हो।

दलितका लागि दलित अभियान नेपालले दलितका विभिन्न मुद्दाहरू उठाएर राज्यलाई निरन्तर ‘दलितलाई खोइ ?’ भन्ने प्रश्न गरिरहेको छ।