मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २७ आइतबार
  • Saturday, 21 December, 2024
अमुल थापा काठमाडाैं
२o८१ असोज २७ आइतबार १२:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुस्त गतिमा विस्तार भइरहेको सूर्यविनायक - धुलिखेल सडकको अवस्था(फोटोफिचर)

१७ महिनामा जम्मा भौतिक प्रगति २२ प्रतिशत मात्रै

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २७ आइतबार १२:४७:oo

अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार अत्यन्त सुस्त देखिएको छ । ३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै छ। 

आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब खर्च भइसकेको छ। सूर्यविनायकदेखि धुलिखेलसम्म १५.८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बन्दै छ। तर, हालसम्मको भौतिक प्रगति हेर्दा निर्धारित समयमा सडक विस्तारले पूर्णता नपाउने पक्का छ। नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :