टीका थाप्न शीतलनिवासमा सर्वसाधारणको भिड (फोटोफिचर)

शनिबार, २६ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रपति  रामचन्द्र पौडेलसँग टीका थाप्न शीतलनिवासमा सर्वसाधारणको भिड लागेको छ।  केही बेरअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू शीतलनिवास पुगेका थिए। अहिले राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिइरहेका छन्। 

सुझावित समाचार