१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ असोज १३ आइतबार १o:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोमा परी एक सय चारजनाको मृत्यु, ६४ बेपत्ता, ७३ घाइते  

काठमाडौं उपत्यकामा मात्रै ३७ को मृत्यु, झ्याप्लेखोलाको पहिरोमा थप तीन शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १o:५१:oo

बाढीपहिरो र डुबानमा परी हालसम्म देशैभर १०४ जना जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् । विपतमा परी ७३ घाइते भएका र तीन हजार ३९ जनाभन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।   

काठमाडौं उपत्यकामा मात्रै ३७ को मृत्यु, झ्याप्लेखोलाको पहिरोमा थप तीन शव फेला 

यसैगरी काठमाडौं उपत्यकामा मात्रै ३७ को मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।  यस्तै, झ्याप्लेखोलाको पहिरोमा परेर बेपत्ता भएका थप तीनजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।