१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
सौरभ यादव राजविराज
२o८१ असोज १२ शनिबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोशी नदीको बहाव पाँच लाखभन्दा माथि, ‘रेड अलर्ट’ जारी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १४:३५:oo

सप्तकोशी नदीमा पानीको बहाव  पाँच लाखभन्दा माथि पुगेको छ। २ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव पाँच लाख २१ हजार  क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कोशी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। कोशीमा पानीको बहाब अत्याधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरेको छ